News
हिरा, अनिता र निशाले मलेसियन लिगमा खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन सदस्यहरु हिरा भुजेल, अनिता बस्नेत र निशा थोकरले मलेसियामा व्यवसायीक फुटबल खेल्ने भएका छन ।
उनीहरुलाई रेड इगल्स सकर क्लबले अनुबन्ध गरेको छ । क्लबले यी तीन खेलाडीहरुलाई अनुबन्ध गरेको कुरा आफ्नो सामाजिक सञ्जाल मार्फत समेत जानकारी गराएको छ ।
स्मरण रहोस, मलेसियन राष्ट्रिय महिला लिग गत जुन १३ तारीखदेखी शुरु भईसकेको छ । साथै लिग अक्टोबर अन्तिमसम्म चल्नेछ ।
लिगमा कुल ६ टोलीहरु सहभागी छन । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शिर्ष चार टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन ।
Post Comments
Related News
- कम्बोडियामा रेखाको डेब्यु गोल
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
- हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग