News प्रथम दुङ्गे कप फुटबल प्रतियोगिता २०७७ चैत्र २५ देखि
गोलनेपाल

प्रथम दुङ्गे कप फुटबल प्रतियोगिता २०७७ यहि आउदो चैत्र २५ देखि २९ गते सम्म दुङ्गे खेल मैदान सागुरिगदी ८ धनकुटामा संचालन हुन गईरहेको छ ।

प्रतियोगिता नेपाली नयाँ बर्षको अवसरमा आयोजना हुन लागेको हो ।

प्रथम हुने टिम ले नगद रु ५०,००० हात पार्नेछ भने दोस्रो हुने टिमले नगद रु ३०,००० हात पार्नेछ ।

प्रतियोगितामा कुल १८ वटा टिम को सहभागिता रहेको छ ।


Post Comments