News थ्रीस्टारका अध्यक्ष जोशीलाई मातृ शोक
गोलनेपाल

काठमाडौं । नेपालको सफलताम क्लब मध्ये एक रुस्लान थ्रीस्टार क्लबका अध्यक्ष अरुण मान जोशीलाई मातृ शोक परेको छ ।

अध्यक्ष जोशीकी आमा रमा जोशीको निधन भएको कुरा थ्रीस्टार क्लबले आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारी गराएको हो । स्मरण रहोस, थ्रीस्टारका अध्यक्ष जोशी अखिल नेपाल फुटबल संघ (एन्फा) का सह–महासचिव समेत हुन् ।

यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा हाम्रो बिबा मिडिया ग्रुप परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

 

Post Comments