News
किरनसँग फुटबल टक लाईभ
काठमाडौं । नेपालका नम्बर एक गोलरक्षक तथा पुरुष फुटबल टोलीका नियमित कप्तान किरन चेम्जोङ डिजिटल प्लेटफर्म भाईबरमा लाईभ आउने भएका छन् ।
नेपालको परिचित खेलकुद कार्यक्रम प्रस्तोता अभिनव जोशी संचालनमा हुने फुटबल उत्सव कार्यक्रममा किरन लाईभ आउन लागेका हुन् । कार्यक्रम आइतबार दिनको २ बजेदेखि शुरु हुनेछ ।
कार्यक्रममा किरनसँग समसामयिक फुटबलको अन्तरक्रिया, कुराकानी तथा जारी कतार विश्वकपबारे पनि भलाकुसारी लगायतका फुटबल गतिविधीबारे कुरा र चर्चा हुनेछ ।
फुटबल समर्थकहरु पनि सो लाईभ कार्यक्रममा सहभागि हुन सक्नेछन् । त्यसका लागि भाईबर एप्लिकेशन पनि डाउनलोड गर्नुपनेछ ।
भाईबरसँग जोडिन यहाँ क्लिक गर्नुहोस् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै