News
नेपाल र भारतको भिडन्त आज
काठमाडौं । कतारमा भईरहेको आठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तरगत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना गर्दैछ ।
दोहा स्थित अल अरबी रंगशालामा हुने खेल आज स्थानीय समयअनुसार बेलुका ८ बजेदेखि शुरु हुनेछ । स्मरण रहोस, समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा गत १६ जनवरीका दिन बंगलादेशलाई हराएको थियो ।
समूह ए मा नेपालसँगै, बंगलादेश, भारत, दक्षिण कोरिया, फिलिपिन्स र इण्डोनेसिया रहेका छन् । त्यस्तै समूह बी मा जापान, प्यालेस्टाइन, लेबनन, श्रीलंका, मलेसिया र जोर्डन रहेका छन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न