News वैवाहिक बन्धनमा राष्ट्रिय फुटबलर शर्मिला
गोलनेपाल

काठमाडौं । राष्ट्रिय महिला फुटबल खेलाडी शर्मिला मगर पनि वैवाहिक बन्धनमा बाँधिएकी छिन् । त्रिभुवन आर्मी फुटबल क्लबमा जागिरे र आर्मी क्लब कै महिला फुटबल टोलीबाट व्यवसायीक फुटबल खेल्ने शर्मिलाले शनिबार विवाह गरेकी हुन् ।

शर्मिालाले आफ्नो प्रेमी रोशन रानासँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् । शर्मिलाका अनुसार उनको श्रीमान रोशन पनि आर्मी मै कार्यरत छन् । आर्मी क्लबकी नियमित कप्तान र फरवार्ड समेत रहेकी शर्मिलाले फुटबल करियरलाई अझै निरन्तरता दिने पनि बताईन् ।

Post Comments