News
दक्षिणकाली उपमेयर कप आजदेखि (खेलतालिकासहित)
काठमाडौं । दक्षिणकाली उपमेयर कप फाईभ ए साईड खुला नकआउट फुटसल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । फर्पिङ स्थित फर्पिङ रिक्रियशनल सेन्टरमा हुने प्रतियोगितामा कुल १६ टोलीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।
दुई दिने प्रतियोगिताको समापन भने आइतबार हुँदैछ । समूह चरणका खेलहरु आज हुँदैछन् भने समापन र फाइनल चरणको खेलहरु आइतबार हुने आयोजकले जनाएको छ ।
सुकुन्दा ल्याम्ह पुचःको आयोजनामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।


Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि