News वाफ महिला च्याम्पियनसिपका लागि नेपालको फाइनल स्क्वाड घोषणा
गोलनेपाल

काठ्माडौं । साउदी अरबको जेद्दाह शहरमा यही फेब्रुअरी १८ देखि २८ तारीखसम्म हुन गईरहेको वाफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फाइनल स्क्वाद घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षकिय जिम्मेवारीमा रहेको नेपाली महिला फुटबल टोलीको २३ सदस्यीय फाइनल स्क्वाड सोमबार घोषणा गरिएको हो ।

स्मरण रहोस, वाफ च्याम्पियनसिपतर्फ समूह बी मा रहेको नेपालले प्यालेस्टाइन, सिरिया र इराकसँग खेल्नेछ । नेपालले फेब्रुअरी २० तारीखका दिन सिरियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

त्यस्तै समूह ए मा भने आयोजक साउदी अरेबियासँगै साविक विजेता जोर्डन, लेबनान र अर्को आमन्त्रित टोली गुआम रहेका छन ।

नेपालको फाइनल स्क्वाड:

Post Comments