News
राष्ट्रिय खेलाडी प्रितीको अर्को भूमिका

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य तथा क्षमतावान मिडफिल्डर प्रिती राईले खेलकुदसँगै मैदान बाहिर आफ्नो व्यवसायिक करियरलाई पनि निरन्तरता दिंदै आईरहेकी छिन् ।
यसै क्रममा प्रितीले अर्को नयाँ भूमिका र जिम्मेवारी पाएकी छिन् । प्रितीलाई एकता ग्लोबल एजुकेशन कन्सल्टेन्सीले आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
त्यसो त मैदान बाहिर प्रितीले पाएको यो भूमिका नयाँ भने होईन । यसअघि पनि प्रितीले विभिन्न राष्ट्रिय व्यापारिक संघसंस्था र ब्राण्डहरुसँग पनि सहकार्य गरिसकेकी छिन् ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)