News
सहाराका पूर्व अध्यक्ष बिक्रम थकाली शिक्षा दिवसका अवसरमा सम्मानित

पोखरा । मोफसलको सफल र चर्चित क्लब मध्ये एक सहारा क्लब, पोखराका पूर्व अध्यक्ष, वरिष्ठ फुटबल अभियन्ता तथा समाजसेवी बिक्रम थकाली सम्माृनित र पुरस्कृत भएका छन् ।
हाल सहारा बाल आधारभुत विद्यालय, पोखरा–९, बसपार्ककका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका थकालीलाई राष्ट्रिय शिक्षा दिवसको अवसर पारी सम्मान र पुरस्कृत गरिएको हो ।
लामो समय सहारा क्लब, पोखराको अध्यक्षमा रहेर फुटबल विकासमा समेत होमिएका थकाली अहिले पनि क्लबको शुभचिन्तकका रुपमा पोखरेली फुटबलसँगै समग्र नेपाली फुटबल कै हितमा काम गरिरहेका छन् ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने