News
साफ यु–१९ च्याम्पियनसिपः नेपाल र भारत एउटै समूहमा
काठमाडौं । यसै वर्ष हुने साफ यु–१९ च्याम्पियनसिपतर्फ प्रतियोगिताका दुई परस्तर प्रतिद्वन्द्वी नेपाल र भारत एउटै समूहमा परेका छन् ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार निकालेको ड्र अनुसार नेपाल र भारतसहित श्रीलंक समूह बी मा परेका छन् । त्यस्तै समूह ए मा भुटान, माल्दिभ्स र साविक विजेता बंगलादेश रहेका छन् ।
स्मरण रहोस, प्रतियोगिता आउँदो मई ९ तारीखदेखि १८ तारीखसम्म भारतको अरुणाचल प्रदेशको युपिया शहर स्थित गोल्डेन जुब्ली स्टेडियममा हुनेछ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल