News
पाँचौं अध्यक्ष कप : केराबारी १० को महिला टोली र केरबारी ६ को पुरुष टोली सेमिफाइनलमा

केराबारी | आजको पहिलो खेलमा महिलातर्फ केराबारी १० ले ०(६) - (५)० को अन्तरले केराबारी २ लाई हराउँदै सेमीफाइनल मा प्रवेश गरेको छ। त्यसैगरी पुरुषतर्फ भएको खेलमा पनि केराबारी ६ ले १-० को अन्तरले केराबारी ५ लाई हराउँदै सेमीफाइनलको यात्रा गरेको छ।
मङ्गलबार भएको महिलातर्फको खेलमा Women अफ दि म्याच अनामिका बि.क घोषित भएकी थिन्। त्यसैगरी पुरुषतर्फको खेलमा म्यान अफ दि म्याच भने पदम भुजेल घोषित भएका थिए। पदम भुजेलले उक्त खेलमा एकमात्र Winning गोल गर्न सफल भएका थिए।
प्रतियोगिता अन्तर्गत चैत २७ गते बुधबार महिलातर्फ केराबारी ४ भर्सेस केराबारी १ हुने। त्यसैगरी पुरुषतर्फ भने केराबारी १ र केराबारी ८ को खेल हुने आयोजकले जानकारी दिएको छ।
Post Comments
Related News
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि