Province 1
प्रथम दुङ्गे कप फुटबल प्रतियोगिता २०७७ चैत्र २५ देखि
प्रथम दुङ्गे कप फुटबल प्रतियोगिता २०७७ यहि आउदो चैत्र २५ देखि २९ गते सम्म दुङ्गे खेल मैदान सागुरिगदी ८ धनकुटामा संचालन हुन गईरहेको छ ।
प्रतियोगिता नेपाली नयाँ बर्षको अवसरमा आयोजना हुन लागेको हो ।
प्रथम हुने टिम ले नगद रु ५०,००० हात पार्नेछ भने दोस्रो हुने टिमले नगद रु ३०,००० हात पार्नेछ ।
प्रतियोगितामा कुल १८ वटा टिम को सहभागिता रहेको छ । 
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा