Province 3
महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही मिति २०८२ साल श्रावण २७ गतेदेखि सुरु हुन लागेको एन्फा महिला लिग छनौट प्रतियोगितामा सहभागी हुने क्लबहरूका लागि एकदिने सामाजिक सञ्जाल र फिफा कनेक्ट सम्बन्धी कार्यशाला सम्पन्न गरिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको कार्यशालाको उद्देश्य सहभागी क्लबहरूलाई सामाजिक सञ्जालको प्रभावकारी उपयोगका माध्यमबाट महिला फुटबलको प्रचारप्रसार बढाउनुका साथै खेलाडी तथा क्लबहरूको विवरण व्यवस्थापनमा फिफा कनेक्ट प्रणालीको सही र प्रभावकारी प्रयोगमा सक्षम बनाउनु रहेको थियो ।
Post Comments
Related News
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न