ANFA एन्फा यु–१६ युथ लिगको पहिलो चरणको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही २०८२ असार २० गतेबाट सुरु हुने एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिताको पहिलो चरणका खेलहरूको खेलतालिका मंगलबार सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा श्री भगवती क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्ने छन् । प्रतियोगितामा १४ वटै ए डिभिजन क्लबहरूको सहभागिता रहनेछ। लिगका सबै खेलहरु एन्फा कम्प्लेक्समा हुनेछन् ।

पहिलो चरणको खेलतालिकाः

Post Comments
Advertisement Yamaha Nepal