News
नेपाली राष्ट्रिय यु-२० महिला फुटबल टोलीको बिदाई
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु-२० महिला च्याम्पियनसिप खेल्न बंगलादेश जाने नेपाली राष्ट्रिय यु-२० महिला फुटबल टोलीको बिदाई गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ उपाध्यक्ष दावा लामा, महासचिव किरन राई, एन्फा प्रवक्ता सुरेश साह लगायतले टोलीको बिदाई गरे ।
यही जुलाई ११ देखि २१ तारीखसम्म बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान र श्रीलंका सहभागी हुनेछन । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश