News
माल्दिभ्समा दिपा र रेखाको सुखद डेब्यु
काठमाडौं । माल्दिभ्सको शिर्ष महिला लिग क्लब माजिया स्पोर्टसमा आवद्ध भएका नेपालका दुई चर्चित खेलाडीद्वय दिपा शाही र रेखा पौडेलले क्लबका लागि सुखद डेब्यु गरेका छन् ।
माजियाका लागि डेब्यु खेलमै रेखाले दुई गोल गर्दा दिपाको प्रदर्शन पनि उत्कृष्ट रह्यो । भिक्टोरी एससी विरुद्ध २–२ गोलको रोमाञ्चक बराबरी खेल्दा रेखाको नाममा दुवै गोल रह्यो ।
खेलमा माजियाका लागि रेखा र दिपा दुवैले पहिलो रोजाई मै रहेर खेले । खेल अवधिभर दिपाको प्रदर्शन पनि उत्कृष्ट रह्यो । यद्यपि माजियाले भिक्टोरीसँग अंक बाँड्न पुग्यो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल