News
राष्ट्रिय लिग: पुलिससँग भगवती पराजित
काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले साँघुरो अन्तरको संघर्षपुर्ण जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स मै भएको खेलमा पुलिसले श्री भगवती क्लबलाई १–० को झिनो अन्तरले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो । स्मरण रहोस, लिगमा पुलिसको यो पहिलो जितसमेत हो ।
त्यसअघि सोमबार नै भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबले पनि पहिलो जित दर्ता गर्ने क्रममा काँक्रेबिहार क्लबलाई ५–१ को अन्तरले पराजित गरेको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)