News
बंगलादेश विरुद्ध नेपाली टोलीमा दुई परिवर्तन
काठमाडौं । बंगलादेश विरुद्ध हुने दोस्रो मैत्रीपुर्ण फुटबल म्याचका लागि नेपाली महिला फुटबल टोलीको प्लेइङ स्क्वाडमा मुख्य प्रशिक्षक गेरी फिलिप्सले दुई परिवर्तन गरेका छन् ।
आइतबार हुने दोस्रो म्याचका लागि घोषणा गरिएको प्लेइङ–११ मा सबिता राना र मन्जली योन्जनको स्थानमा अनिता बस्नेत र रश्मी घिसिङले अवसर पाएका छन् ।
स्मरण रहोस, बंगलादेश विरुद्धको पहिलो मैत्रीपूर्ण म्याचमा नेपालले २–१ को जित निकाल्दा सबिताले आफ्नो डेब्यु खेलमै डेब्यु गरेकी थिईन् । आजको खेल नेपाली समयअनुसार ५ बजेदेखि दशरथ रंगशालामा शुरु हुँदैछ ।
हेर्नुहोस नेपालको प्लेइङ–११

Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न