News
थ्रीस्टारका अध्यक्ष जोशीलाई मातृ शोक
काठमाडौं । नेपालको सफलताम क्लब मध्ये एक रुस्लान थ्रीस्टार क्लबका अध्यक्ष अरुण मान जोशीलाई मातृ शोक परेको छ ।
अध्यक्ष जोशीकी आमा रमा जोशीको निधन भएको कुरा थ्रीस्टार क्लबले आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारी गराएको हो । स्मरण रहोस, थ्रीस्टारका अध्यक्ष जोशी अखिल नेपाल फुटबल संघ (एन्फा) का सह–महासचिव समेत हुन् ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा हाम्रो बिबा मिडिया ग्रुप परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै