News
सेनामा टंकको पदोन्नति
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका महत्वपूर्ण सदस्य तथा राष्ट्रिय खेलाडी टंक बस्नेतको सेनामा पदोन्नति भएको छ ।
सेनामा कार्यरत रहेर बर्षौंदेखी आर्मी कै लागि व्यवसायिक फुटबल समेत खेल्दै आएका टंक सेनाको सुबेदार पदमा पदोन्नति भएका हुन ।
टंकको पदोन्नतिबारे क्लबले पनि आफ्नो सामाजिक संजालमार्फत जानकारी गराउँदै शुभकामना समेत व्यक्त गरेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै