News
एन्फा र पाराडाइम ग्रुप बीच सम्झौता
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने एन्फा इन्टर कलेज फुटसल च्याम्पियनसिपका लागि एन्फा र पाराडाइम ग्रुप प्रा.लि. बीच सम्झौता भएको छ ।
सम्झौता अनुसार पाराडाइम ग्रुपले प्रतियोगिताको प्रायोजन अधिकारसँगै होर्डिङ बोर्ड, कमर्सियल, डिजिटल र ब्रोडकास्टिङ अधिकार पनि प्राप्त गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको सम्झौता कार्यक्रममा पाराडाइम ग्रुपको तर्फबाट सिसन बानियाँ र एन्फाको तर्फबाट महासचिव किरन राईनले सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान समेत गरे ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)