News
सुदुरपश्चिम महिला लिगका लागि छनौट

सुर्खेत । सुदुरपश्चिम यहाँ जारी महिला लिग छनौटतर्फ फाइनल चरणको एन्फा महिला लिगका लागि छनौट भएको छ । बुधबार निर्णायक खेलमा कर्णाली प्रदेशलाई हराउँदै सुदुरपश्चिमले महत्वपूर्ण सफलता हात पारेको हो ।
सुर्खेत स्थित कर्णाली रंगशालामा भएको खेलमा सुदुरपश्चिमले घरेलु टोलीमाथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्दै शिर्ष महिला लिगमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
स्मरण रहोस, जारी महिला लिग छनौटबाट शिर्ष तीन स्थानमा रहने टोलीहरुले एन्फा महिला लिग खेल्नेछन् ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)