News
राईजिङ्द्वारा निधन भएका बाल खेलाडीहरुप्रती श्रद्धाञ्जली अर्पण
झापा । राईजिङ फुटबल क्लब, झापाले सिस्नेरी पहिरोमा परि ज्यान गुमाएका एन्फा एकेडेमी मकवानपुरका ६ बाल खेलाडीहरु प्रती श्रद्धाञ्जली अर्पण गरेको छ ।
शनिबार झापा-१ सितुमारी स्थित मनोज मित्तल प्राविको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि निधन भएका बाल खेलाडीहरुप्रती श्रद्धाञ्जली अर्पण गरिएको हो ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा