News
आयोजक फुङनाम स्पोर्टिङ क्लब फुङ्नाम च्यालेन्ज कपको फाइनलमा

आयोजक फुङनाम स्पोर्टिङ क्लब फुङ्नाम च्यालेन्ज कपको फाइनलमा प्रबेस गरेको छ।
फुङनाम स्पोर्टिङ क्लबले अशेटार केयर क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
नियमित समय दुबै तर्फबाट ३:३ गोलको बराबरीमा सकिएको थियो ।
टाइब्रेकरमा गोलरक्षक समीर क्षेत्रीले दुई प्रहार रोकेसङै खेलको प्लएर अफ दि म्याच घोसित भए।
Post Comments