News
तेस्रो नेपाल सुपर लिगमा सात टोलीहरुले मात्र खेल्ने
काठमाडौ । यस वर्षको प्रतिष्ठित तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा कुल सात टोलीहरुले मात्र सहभागिता जनाउने भएका छन ।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. का अनुसार यस सिजन बिरगंज र इलामले नखेल्ने भएका हुन । योसँगै लिगमा यसपटक झापा एफसी, ललितपुर सिटी एफसी, काठमाडौ रेजर्स, धनगढी सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसीले मात्र सहभागिता जनाउने छन ।
लिगको अक्सन यही फागुन १० गते हुँदैछ । नेपाल सुपर लिग भने आउँदो चैत्र १६ गतेदेखी शुरु हुने आयोजकले जनाएको छ । साथै प्रतियोगिता यश सिजन पोखरामा पनि हुने बताइएको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न