News
दोस्रो लेगको खेलमा पनि बंगलादेशसँग हार्यो नेपाल
काठमाडौं । भुटानमा जारी साफ यु-१७ महिला च्याम्पियनसिपतर्फ नेपालले बंगलादेशसँगको दोस्रो लेगको खेलमा पनि हार बेहोरेको छ ।
आफ्नो पहिलो लेगको खेलमा बंगलादेशसँग ३-० ले पराजित भएको नेपालले बुधबार दोस्रो लेगतर्फ ४-१ को हार बेहोरेको हो । यो हारसँगै नेपालको उपाधी होडको गणितीय सम्भावना पनि लगभग समाप्त भएको छ ।
यो नतिजापछी ४ खेलबाट ९ अंकका साथ बंगलादेश दोस्रो स्थानमा रहँदा ३ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेपालले आफ्नो आगामी खेल २९ अगस्तका दिन शिर्ष स्थानको टोली भारतसँग खेल्नेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल