न्युज यु १३का खेलाडी भुवन कामिलाई सहयोग सँगै बिदाई
बिक्रम बानियाँ क्षेत्री

अखिल नेपाल फुटवल संघ(एन्फा)केा अण्डर १३ युथ एकेडेमि कार्यक्रममा छनाेट भएका मकवानपुर भुटनदेवि वासि भुवन कामिकाे अार्थिक स्थिति कमजाेर भएकाेले बिभिन्न संघहरुले सहयोग गरेका छन्।

अनलाईन कक्षा पढ्न नेपाल खेलकुद महासंघकेा तर्फवाट १ थान माेवाईल, नगर खेलकुद विकास समितिवाट अार्मि क्याममा बस्न चाहिने सामान नगद २५ हजार, मकवानपुर फुटवल संघवाट नगद १० हजार र केदारनाथ सुनचादि पसलका राहुल सुनार बाट नगद ५हजार हस्तातरण गरि विदाई हेटौंडाबाट बिदा गरिएको छ। 

सहयोग हस्तन्तरणमा एन्फा मकवानपुरका
अध्यक्ष टिका लामाको उपस्थिति रहेको थियो।

कामी एन्फा यु१३ मा छनौट हुन सफल खेलाडी हुन। उनी नेपाल आर्मी फूटबल एकेडेमीमा भर्ना हुनेछन।




Post Comments