News
यु १३का खेलाडी भुवन कामिलाई सहयोग सँगै बिदाई

अखिल नेपाल फुटवल संघ(एन्फा)केा अण्डर १३ युथ एकेडेमि कार्यक्रममा छनाेट भएका मकवानपुर भुटनदेवि वासि भुवन कामिकाे अार्थिक स्थिति कमजाेर भएकाेले बिभिन्न संघहरुले सहयोग गरेका छन्।
अनलाईन कक्षा पढ्न नेपाल खेलकुद महासंघकेा तर्फवाट १ थान माेवाईल, नगर खेलकुद विकास समितिवाट अार्मि क्याममा बस्न चाहिने सामान नगद २५ हजार, मकवानपुर फुटवल संघवाट नगद १० हजार र केदारनाथ सुनचादि पसलका राहुल सुनार बाट नगद ५हजार हस्तातरण गरि विदाई हेटौंडाबाट बिदा गरिएको छ।
सहयोग हस्तन्तरणमा एन्फा मकवानपुरका अध्यक्ष टिका लामाको उपस्थिति रहेको थियो।
कामी एन्फा यु१३ मा छनौट हुन सफल खेलाडी हुन। उनी नेपाल आर्मी फूटबल एकेडेमीमा भर्ना हुनेछन।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा