News
जावलाखेल युथ क्लवलाई चार लाख रुपैयाँ सहयोग
व्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले जावलाखेल युथ क्लवलाई चार लाख रुपैयाँ सहयोग गरेका छन् ।
ए डिभिजन लिग फुटवल प्रतियोगितामा भाग लिने खेलाडीका लागि सो रकम सहयोग गरेका हुन ।
एन्फाको आयोजनामा कार्तिक २९ देखि हुन लागिरहेको प्रतियोगितामा क्लवले भाग लिँदै छ । क्लवका अध्यक्ष महेन्द्र क्षेत्रीले सो रकम खेलाडीको व्यवस्थापनमा प्रयोग गरिने बताए । उनले आर्थिक सहयोगले खेलाडीलाई हौसला मिल्ने बताए ।

क्षेत्रीले खेलाडीलाई खान, बस्न र खेल तयारीका लागि आर्थिक चाहिने हुँदा विभिन्न व्यक्तिले बेलाबेला दिल खोलेर सहयोग गरिरहेको बताए ।
हङकङ निवासी बुढाथोकीले समाजिक कार्यका लागि सहयोग गर्दै आएका छन् ।
हङकङ निवासी बुढाथोकीले समाजिक कार्यका लागि सहयोग गर्दै आएका छन् ।
Post Comments
Related News
- बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु
- च्यासल फुटबल मैदानको मर्मत सुरु
- ललितपुरमा खुला फुटसल हुँदै, विजेताले १ लाख पाउने
- रातो मच्छिन्द्रनाथ कप ललितपुर जिल्ला व्यापी अन्तर विद्यालय फुटसल हुँदै
- गाेदावरी र दक्षिणकाली सेमिफाइनलमा भिड्ने, काेन्ज्याेसाेम र कीर्तिपुर आईतबार खेल्दै