News
जावलाखेल युथ क्लबद्वारा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न
जावलाखेल युथ क्लव ललितपुरद्वारा नेपाली हरुकाे महान चाड बिजयादशमी शुभ दिपावली- २०७८ नेपाल सम्वत ११४२ लगायत का पर्वहरुको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ ।
कार्यक्रममा, पुर्व पर्यटन मन्त्री ओमकार प्रसाद श्रेष्ठ, पुर्व सभासद तथा नेपाली कांग्रेस ल पु का सभापति मदन बहादुर अमात्य, पुर्व सभासद राम कृष्ण चित्रकार, ललितपुर महानगरपालिका प्रमुख चिरबाबु महर्जन , उप प्रमुख गिता सत्याल, ललितपुर ४ का वडा अध्यक्ष नारायण के सि, ललितपुर १३ का अध्यक्ष गणेश के सि, तरुण दलका अध्यक्ष जित जंग बस्नेत र स्थानीयबासि हरुकाे उपस्थिति रहेकाे थियाे ।
शुभकामना कार्यक्रममा क्लवका अध्यक्ष महेन्द्र क्षेत्रीले शुभकामना मत्यव्य राख्नु भएकाे थियाे भने सचिव कविर बस्नेतकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Post Comments
Related News
- बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु
- च्यासल फुटबल मैदानको मर्मत सुरु
- ललितपुरमा खुला फुटसल हुँदै, विजेताले १ लाख पाउने
- रातो मच्छिन्द्रनाथ कप ललितपुर जिल्ला व्यापी अन्तर विद्यालय फुटसल हुँदै
- गाेदावरी र दक्षिणकाली सेमिफाइनलमा भिड्ने, काेन्ज्याेसाेम र कीर्तिपुर आईतबार खेल्दै