News
यस्तो देखियो पोखरा स्टेडियम (फोटो फिचर)
पोखरा । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगका केही खेलहरु पोखरा रंगशालामा पनि हुने चर्चा छ । देशको अन्तर्राष्ट्रिय फुटबल रंगशालामा मै दरिएको पोखरा रंगशालामा प्रतिष्ठित आहा! रारा गोल्डकपदेखि लिएर साफ, सागका खेलहरु पनि सम्पन्न भईसकेका छन् ।
बहुउद्देश्यीय रंशालाका रुपमा स्तर बृद्धि गरिएको पोखरा रंगशालाको ताजा तस्विरहरु गोलनेपालकर्मी उमेश पुनले खिचेका छन् ।
हेर्नुहोस तस्विरहरु ।
Post Comments