News
रामेछापलाई याङ्गला पोतोल कपको उपाधि

काठमाडौं । घुमरचोक युवा क्लबको आयोजनामा भएको याङ्गला पोतोल कप नकआउट फुटबल प्रतियोगिताको उपाधि रामेछाप युथ क्लबले जितेको छ ।
शंखरापुर–६ साँखु स्थित सलम्बुटार फुटबल मैदानमा भएको फाइनलमा आयोजक घुमरचोक युथ क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै रामेछाप च्याम्पियन बनेको हो ।
विजेता बनेको रामेछापले उपाधिसहित नगद ५० हजार हात पार्यो । त्यस्तै उपविजेता घुमरचोकले २५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझाउन बाध्य भयो ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय