News
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को कार्यसमितिले पूर्णता पायो
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को कार्यसमितिले पूर्णता पाएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित मञ्चकै कार्यालयमा बसेको दोस्रो बैठकले चार सदस्यमा ध्रुव तुलाधर, प्रजित शाक्य, प्रवीणविक्रम कटवाल र नवीन लुइँटेल मनोनीत गरिएको छ ।
यससँगै दुई जना पदेनसहित मञ्चको १७ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ ।
साथै सोही बैठकबाट मञ्चको प्रवक्तामा अनिल मल्ल ठकुरी तोकिएको छ । बैठकले विभिन्न समितिका संयोजक पनि चयन गरेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै