News
भुइखेल कप भाद्र दोस्रो सातादेखि

काठमाडौं । भुइखेल युथ क्लबको आयोजनामा यहि भाद्र १५ देखि १८ गतेसम्म भुइखेल कप अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।
स्वयम्भू स्थित भुइखेल मैदानमा हुने प्रतियोगिताको विजेताले उपाधी सहित नगत २० हजार हात पार्नेछ भने उपविजेताले १० हजार प्राप्त गर्नेछ ।
व्यक्तिगत विद्यातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता शुल्क ४ हजार तोकिएको छ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय