News
शहिद मैदान, बिराटनगरमा निर्माण गरिएको प्लेयर बक्सको अवस्था नाजुक

गत चैत्रमा सम्पन्न साफ महिला च्याम्पियन्सीपका लागि शहिद मैदान, बिराटनगरमा निर्माण गरिएको प्लेयर बक्सको अवस्था नाजुक बनेको छ ।
यसको संरक्षण कस्ले गर्ने हो भन्ने प्रस्ट नहुँदा मैदान र अन्य भौतिक पूर्बाधार नाजुक बनेका हुन।
प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति वा स्थानीय तह कसले रङशालाको संरक्षण गर्ने भन्ने कुरा अझै निर्क्यौल भएको छैन।
संरचना भत्किएको पनि नहेर्ने अनि नयाँ संरचनापनि बनाउनुपर्ने भन्नेको अर्थ के होला भनेर बुझ्न नसकिएको सरोकारवालाहरु बताउछन।
प्रदेश सरकारको ५० लाख, बिराटनगरको १ करोड रकममा गत चैत्रमा रङशालाको रङरोगन, प्लेयर बक्स, ड्रेसिङ रूम बनाईएको थियो।
Post Comments
Related News
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि