News साफ यु–१८ महिला सेमिफाइनल : नेपाल V/S भारत - लाईभ
गोलनेपाल

भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपको सेमिफाइनल भिडन्तमा अहिले नेपालको सामना चिरप्रतिद्वन्द्वी भारतसँग हुँदैछ ।

आज नै हुने दोस्रो सेमिफाइनलमा आयोजक भुटानले चाङलिमिथाङ स्टेडियम मै बंगलादेशको सामना गर्दैछ । बंगलादेश समूह बी को विजेता हो भने भुटान उपविजेता हो।

लाईभ भिडियो यहाँ हेर्नुहोस्:


Post Comments