News
नेपाल एपीएफ स्कुल कपमा ल्याब्रोटरी तेसो
काठमाडौं (खेलदैनिक) । नेपाल एपीफ स्कुल, कीर्तिपुर—४ काठमाण्डौँको आयोजनामा जारी छैटौँ नेपाल एपीएफ स्कुल कपमा ल्याब्रोटरी माविले तेस्रो स्थान हासिल गरेको छ ।
तेस्रो स्थानको लागी भएको खेलमा ल्याब्रोटरी मा.बि.ले हारती शिक्षा मन्दिरलाई टाइबे्रकरमा ५–४ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न