News
पूर्व यु–२० खेलाडी अमरको शल्यक्रिया सम्पन्न
काठमाडौं । नेपालका लागि यु–२० अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलिसकेका युवा डिफेन्डर अमर श्रेष्ठको घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ ।
स्थानीय फुटबल प्रतियोगिता खेल्ने क्रममा अमरको घुँडामा चोट लाग्न पुगेको थियो । घुँडाको एसिएलमा चोट लागेका कारण त्यसैको शल्यक्रिया गरिएको हो ।
सुनसरीका स्थानीय वासिन्दा अमरको हाल सफल शल्यक्रिया सम्पन्न भएको र उनी अहिले स्वास्थ्य लाम लिइरहेको उनको निकट स्रोतले जानकारी दियो ।
स्मरण रहोस, अमरले नेपाली यु–२० फुटबल टोलीका लागि एएफसी यु–२० एसियन कप छनौट र साफ यु–२० च्याम्पियनसिप पनि खेलेका थिए ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न