News
एसओएसलाई अन्तर–विद्यालय फुटबल प्रतियोगिताको उपाधि
बिरेन्द्रनगर । सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न भएको अन्तर–विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि एसओएस हेर्मन स्कुलले जितेको छ ।
चिसापानी खेलमैदानमा भएको उपाधि भिडन्तमा एसओसले श्री अमरज्योति माविलाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको एसओएसले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता अमरज्योतिले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
Post Comments
Related News
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- वीरेन्द्रनगरलाई कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कपको उपाधि
- वीरेन्द्रनगर र जुम्लाबीच फाइनलमा उपाधि भीडन्त तय
- पञ्चपुरी र सिम्ताको जीतसँगै सेमीफाइनल समीकरण पूरा
- कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप : वीरेन्द्रनगर र जुम्ला सेमिफाइनलमा