News
आई लिगमा प्रिती र दिपाको सुखद डेब्यु
काठमाडौं (एजेन्सी) । भारतको शिर्ष महिला फुटबल प्रतियोगिता आई लिग खेलिरहेका नेपालका दुई अन्तर्राष्ट्रिय खेलाडी प्रिती राई र दिपा शाहीले लिगमा सुखद डेब्यु गरेका छन् ।
लिग अन्तरगत होप्स फुटबल क्लब विरुद्ध डेब्यु गरेका प्रिती र दिपा सम्मिलित किकस्टार्ट एफसीले खेलमा ३–० को प्रभावशाली जित निकाल्यो । टोलीको पहिलो रोजाई मै रहेर खेलेका प्रिती र दिपाले टोलीको जितमा महत्वपूर्ण भूमिका पनि खेले ।
स्मरण रहोस, यस सिजन आई लिगमा प्रिती र दिपा बाहेक गीता राना र अन्जिला तुम्बापो सुब्बाले सेथु एफसीका लागि खेलिरहेका छन् भने रश्मी घिसिङ र अमृता जैसी ओडिसामा आवद्ध छन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल