News खेलाडी तथा प्रशिक्षक श्रेष्ठलाई सहयोग गर्न अपिल
गोलनेपाल

काठमाडौं । ललितपुर सिटी फुटबल क्लबका गोलकिपिङ प्रशिक्षक तथा खेलाडी प्रविन श्रेष्ठको आमा तिलात्रमाया श्रेष्ठको उपचारमा आर्थिक सहयोग जुटाउन अपिलसँगै अभियान चलाइएको छ । गोलनेपाल फाउण्डेशन र घरेलु फुटबलमा सक्रिय एमयुएफसीले संयुक्त रुपमा यो अभियान चलाएको हो ।

प्रविन श्रेष्ठकी आमा तिलात्रमाया गम्भिर रुपमा बिरामी भएपछि हाल टिचिङ अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भईरहेको र उपचारमा थप रकम चाहिने भएपछि परिवार कै अनुरोधमा आर्थिक सहयोग अभियान चलाइएको हो ।

सहयोग गर्न चाहने इच्छुक सहयोगीदाताहरुले निम्नानुसार सहयोग गर्न सकिनेछ । 

A/C Holder Name: PRABIN KHACHHE SHRESTHA
Account Number: 2508750669324001
Bank Name: NIC ASIA BANK
Esewa: 9843409871
You can directly call: +9779808982362 (Prabin Shrestha)
 
Post Comments