News सिन्केमानलाई पनि एएफसी ए लाईसेन्स
गोलनेपाल

काठमाडौं । पुर्व खेलाडी तथा फुटबल प्रशिक्षक जीवन सिन्केमानले पनि एएफसी डिप्लोमा कोचिङ कोर्ष गरि सर्टिफिकेट हात पारेका छन । 

हाल न्युरोडटिम (एनआरटी) को पशिक्षकीय जिम्मेवारी पनि सम्हालिरहेका सिन्केमानले सन २०२२ मा कतार फुटबल एसोसिएसनमार्फत एएफसी ए डिप्लोमा कोर्ष पूरा गरेको थिए ।

सिन्केमानलाई एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले एएफसी ए डिप्लोमा कोर्ष हस्तान्तरण गरेका थिए । 

(तस्वीर: एनआरटी पेज)

Post Comments