News फाइनलमा निराश बन्यो अन्जनको टोली थन्डरबोल्ट
गोलनेपाल

काठमाडौं । सिक्किम प्रिमियर लिगको दोस्रो संस्करण खेलेका नेपालका स्टार फरवार्ड अन्जन बिष्टको टोली थन्डरबोल्ट नर्थ युनाइटेड फाइनलमा पराजित भएको छ ।

पहिलो सहभागिता मै टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका अन्जनले थन्डरबोल्टलाई उपाधि जिताउन भने सकेनन् । फाइनलमा थन्डरबोल्टले सिङलिङ स्र्पोटिङ क्लबसाग ३–० को हार बेहोर्दै उपविजेता बन्न पुग्यो ।

 

Post Comments