News मनमाया लिम्ब र इन्दिरा राई लेटाङमा सम्म्मानित
गोलनेपाल

अन्तरराष्ट्रिय पूर्व खेलाडी मनमाया लिम्बु र नेपाल आर्मीकी खेलाडी इन्दिरा राई लेटाङमा सम्म्मानित भएका छन।

खेलकुदकाेमाध्यबाट लेटाङ नगरपालिकाकाे गरिमा बढाएकाे भन्दै नेपाल अार्मीकी इन्दिरा राई र एपिएफकी मनमाया राईलाई लेटाङ नगरपालिकाकाे साताैं नगर सभामा नगद ५० हजार सहित सम्मान गरेकाे हो ।

संबिधान सभा सदस्य डिग बहादुर लिम्बू, माेरङ जिल्ला फुटवल संघका अध्यक्ष दिपेन्द्र धिमाल, नगर प्रमुख शंकर राई, उपप्रमुख कृष्ण कुमारी निराैला
लगायतले कार्यक्रममा उपस्थित राईलाई सम्मान गरे।

राई भर्खर मात्रै अन्तरराष्ट्रिय फूटबलबाट सन्यास लिएकी खेलाडी हुन।

Post Comments