News
एन्फा युथ लिगः उद्घाटन खेलमा एनआरटी र चर्च ब्वाईज भिड्ने (खेलतालिकासहित)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने ललित स्मृति एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा असार ३० गतेका दिन न्युरोडटिम (एनआरटी) र चर्च ब्वाईज युनाइटेड भिड्ने छन् । त्यस्तै सोही दिन हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र खुमलटार एफसी पनि भिड्ने छन् ।
प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
खेलतालिका हेर्नुहोस्ः



Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन