News
एन्फा महिला रेफ्री कोर्ष शुरु
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा मंगलबारदेखि सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एन्फा महिला रेफ्री कोर्ष शुरु भएको छ ।
आउँदो साउन २८ गतेसम्म चल्ने सात दिने कोर्षमा विभिन्न १४ जिल्लाका २७ प्रशिक्षार्थीहरुले सहभागिता जनाएका छन् ।
सो अवसरमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ सहित एन्फाका विभिन्न पदाधिकारी, रेफ्री, प्रशिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)