News
अन्जन चितवनका मार्की खेलाडी
काठमाडौ । आउँदै गरेको तेस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि एफसी चितवनले चर्चित फरवार्ड अन्जन विष्टलाई आफ्नो मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको छ ।
चितवनले शुक्रबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमा यसबारे जानकारी गराएको हो । स्मरण रहोस, अन्जन गत संस्करण झापा एफसीका मार्की खेलाडी थिए ।
तेस्रो नेपाल सुपर लिगको खेलाडी अक्सन यही फागुन १० गते हुँदैछ । साथै लिग भने आउँदो चैत्र १६ गतेदेखी शुरु हुँदैछ । लिगमा यसपटक सात टोलीहरुले मात्र सहभागिता जनाउँदैछन ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि