News
चौथो सिरिजंघा गोल्डकप २०८१ को सार्वजनिक सुनुवाइ आज
सिरिजंघा । ताप्लेजुङको सिरिजंघामा गत मंसिर २३ गते देखि २९ गते सम्म सन्चालन भएको चौथो सिरिजंघा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सार्वजनिक सुनुवाइ आज फागुन १७ गते शनिबार गरिने भएको छ ।
उक्त कार्यक्रमको अवसरमा सहयोगि दाताहरूलाई सम्मान तथा आयोजक तेल्लोक स्पोर्टिङ क्लबको दोस्रो अधिवेशन समेत गरिने क्लबका अध्यक्ष अर्जुन भट्टराइले जानकारी दिए ।
सार्वजनिक सुनुवाइका लागि सम्पूर्ण क्लबका साधारण सदस्य,आजिवन सदस्य,सल्लाहकार साथै सबै सहयोगिहरूलाइ निमन्त्रणा गरिएको छ ।
Post Comments
Related News
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई