News
ताप्लेजुङः छैटौ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङलाई
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका १ सावादिनमा बि.सि.एस युवा क्लबद्वारा आयोजित छैटौ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले हात पारेको छ ।
बिहीबार बि.सि.एस.खेल मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक बि.सि.एस. युवा क्लबलाई २-१ गोलले पराजित गर्दै मानाभराले उपाधि चुमेको हो ।
उपाधि संगै मानाभराले १ लाख १ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता आयोजकले ६० हजार सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाल्गुन २६ गते देखि सन्चालन सुरू भएको प्रतियोगिता फागुन २९ गते सम्पन्न भएको छ।
Post Comments
Related News
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई