Province 4 लस एन्जल्स अमेरिकाबाट द ओसन क्लबको लागि सहयोग प्राप्त
गोलनेपाल

गोरखा नगरपालिका -९ दलभन्ज्याङमा निर्माण भएको कृत्रिम घासे मैदानको लागि लस एन्जल्स क्यालिफोर्निया मा रहनुहुने शुभेच्छुकहरुबाट रु २,३९७६२ रुपैया सहयोग प्राप्त भएको छ।

द ओसन क्लब कृत्रिम घासे मैदान निर्माण का अभियन्ताहरु श्री उतम जङ थापा, श्री गोकुल प्र ढकाल र श्री हेमराज भट्ट को पहलमा रकम सकलन गरि क्लबलाई पठाइएको हो।

अभियानमा सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरुमा द ओसन क्लबले हार्दिक धन्यवाद प्रकट गरेको छ। 

३५ लाख ५० हजार रकम खर्च भएको मैदान निर्माण अभियानमा  हालसम्म ३२ लाख ५० हजार बराबर रकम सकलन भएको छ भने अब बाकि ३ लाख रकम अपुग रहेको छ।

Post Comments